फिचर फाेटाे
निकुञ्जमा जिप सफारी
वन्यजन्तु सप्ताहको अवसरमा मृगकुञ्ज उपभोक्ता समितिको आयोजनामा शुक्रबार चितवन निकुञ्जमा जिप सफारी गर्दै जनप्रतिनिधिसहित संरक्षणकर्मी । यहाँ वन्यजन्तु संरक्षणबारे जनचेतना अभिवृद्धि गर्न जिप सफारी गरिएको हो । तस्वीर : नारायण ढुंगाना

