फिचर फाेटाे

जोनापुरमा सूर्यमुखी खेती

कञ्चनपुरको जोनापुरका किसानका खेतमा ढकमक्क फुलेकोे सूर्यमुखी । तेलहन बालीका रुपमा यहाँका किसानले सूर्यमुखी खेती गर्दै आएका छन । तस्बिर : राजेन्द्रप्रसाद पनेरु

About the author
नेपालब्रिटेन संवाददाता

नेपालब्रिटेन संवाददाता