फिचर फाेटाे
कृषि ज्ञान केन्द्रमा अतिथिलाई स्वागत
रुकुम पश्चिमको मुसिकोटमा बिहीबार कृषि ज्ञान केन्द्र उद्घाटनका लागि अतिथिलाई पञ्चेबाजासहित स्वागत गर्दै आमा समूह सालघारीका महिला । तस्वीर: अमरराज पुन, मुसिकोट

