फिचर फाेटाे

अनुपमालाई स्वर्ण

कराते विधामा स्वर्ण पदक जितेपछि खुशी हुँदै अनुपमा मगर । मगरले ६८ किलो तौल समूहमा पाकिस्तानी खेलाडीलाई पराजित गरेर स्वर्ण पदक हात पारेकी हुन्।

About the author
नेपालब्रिटेन संवाददाता

नेपालब्रिटेन संवाददाता