फिचर फाेटाे

छठ पर्वमा सिंगारिएको छठीघाट

वीरगञ्जको घडिअर्वास्थित छठीघाटलाई सोमबार रंगबिरंगी बिजुली बत्तीले सिंगारिएको दृश्य । घडिअर्वा छठघाटलाई सजाउन रु. १४ लाख भन्दा बढी खर्च गरिएको घडिअर्वा पोखरी छठपूजा व्यवस्थापन समितिका अध्यक्ष प्रेमप्रसाद साह कानुले जानकारी दिनुभयो । तस्बिर: विजयकुमार महतो

About the author
नेपालब्रिटेन संवाददाता

नेपालब्रिटेन संवाददाता