फिचर फाेटाे

बादी समुदायलाई कम्बल वितरण

सात नम्बर प्रदेश नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष तारा नेपाल बिहीबार कैलालीको लम्कीचुहा नगरपालिका–३ बल्चौरका बादी समुदायका एक सय ६२ घरधुरीका घरमुलीलाई कम्बल वितरण गर्दै । तस्बिर : तिलकराज ओझा

About the author
नेपालब्रिटेन डट कम्

नेपालब्रिटेन डट कम्