मुख्य समाचार
सुनको भाउ फेरि बढ्यो
सुनको भाउ फेरि १०० बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको भाउ मंगलबार तोलमा ६२ हजार ६०० पुगेको छ। अघिल्लो दिन तोलामा ६२ हजार ५०० रहेको थियो ।
यस्तै आज तेजावी सुन तोलमा ६२ हजार ३०० मा कारोबार भइरहेको छ।

