मुख्य समाचार

कैलालीबाट २ किलो सुन बरामद

कैलालीबाट २ किलो सुन बरामद भएको छ । जिल्लाको चिसापानीमा २ किलो ३ सय ग्राम सुनसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
गएराती चिसापानीमा प्रहरीको चेकजाँचका क्रममा २ किलो ३ सय ग्राम सुनसहित दुईजनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

About the author
नेपालब्रिटेन डट कम्

नेपालब्रिटेन डट कम्