मुख्य समाचार
सुनको भाउ घट्यो, तोलमा ६० हजार २००
काठमाडौं– बिहीबार नेपाली बजारमा सुनको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको भाउ ६० हजार २०० मा कारोबार भइरहेको छ ।

