आर्थिक

आज कति छ सुनको भाउ ?

काठमाडौं–बुधबार सुनको भाउ रु १०० ले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार अघिल्लो दिनको तुलनामा छापावाल सुनको भाउ रु १०० घटेर ६० हजार ४०० मा कारोबार भइरहेको हो।
यस्तै तेजावी सुन तोलामा ६० हजार १०० मा कारोबार भइरहेको छ।
चाँदी भने तोलामा रु ७४० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

About the author
nepalbritain news

nepalbritain news