८ आश्विन २०८२, बुधबार
Follow Us

एसईई पुरक परीक्षा दिने नक्‍कली विद्यार्थी पक्राउ

nepalbritain news
४ भाद्र २०७६, बुधबार ०२:४५

महेन्द्रगर : कञ्चनपुरको भीमदत्त नगरपालिकास्थित शान्तिनिकेतन माविकी छात्रा अनिता धामीको नाममा परीक्षा दिने वेदकोट नगरपालिका हात्तीथलाकी लक्ष्मी धामीलाई प्रहरीले पक्राउ गरेको छ।

अर्कैको नाममा एसईई पुरक परीक्षा दिँदै गरेको भेटिएपछि उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

धामीले एसईईको गणित विषयको परीक्षा दिने क्रममा पक्राउ गरेको प्रहरीले जनाएको छ।

अन्नपूर्ण पोष्ट

धेरै पढिएको