९ कार्तिक २०८२, आईतवार
Follow Us

र्‍याफ्टिङमा अध्यक्ष दाहाल

नेपालब्रिटेन डट कम्
१६ फाल्गुन २०७६, शुक्रबार १९:२२

सुकुटे – मुलुकको होस् या पार्टीको आन्तरिक राजनीति राफिलो बन्दा नेकपा अध्यक्ष पुष्पकमल दाहाल एकान्त रुचाउँछन्। र, उनी ‘मुड फ्रेस’ बनाउन सुटुक्क उपत्यका छोड्छन्। यस्तो समयमा उनको गन्तव्य हुने गरेको छ, सिन्धुपाल्चोकको सुकुटे।

सचिवालय बैठकले पार्टी उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रिय सभा सदस्यमा पठाउन सरकारलाई सिफारिस गरेपछि नेकपाभित्रको आन्तरिक राजनीति तातिरहेका बेला शान्त वातावरणमा आराम खोज्दै अध्यक्ष दाहाल शुक्रबार सपरिवार फेरि सुकुटे आइपुगेका छन्।

धेरै पढिएको