१ माघ २०८२, बिहीबार
Follow Us

कोभ्याक्स सुविधाअन्तर्गत खोप नेपाल आइपुग्यो

नेपालब्रिटेन डट कम्
२३ फाल्गुन २०७७, आईतवार ०८:२३

काठमाडौँ । कोरोना भाइरसविरुद्धको ३ लाख ४८ हजार डोज खोप नेपाल आइपुगेको छ। कोभ्याक्स सुविधा अन्तर्गतको खोप आइतबार नेपाल आइपुगेको हो।

खोप बुझ्न त्रिभुवन विमानस्थलमा स्वास्थ्यमन्त्री हृदयश त्रिपाठीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए।

कोभ्याक्स सुविधाअन्तर्गत नेपालले २० प्रतिशत जनसंख्यालाई पुग्ने खोप प्राप्त गर्ने छ। यो खोप पनि अक्सफोर्ड विश्वविद्यालय र एस्ट्राजेनेकाले विकास गरेको हो। यसको उत्पादन भारतको सिरम इन्सटिच्युटले गरेको हो।

धेरै पढिएको