ताजा खबर

काठमाडौं उपत्यकामा जेठ १३ गतेसम्म निषेधाज्ञा

काठमाडौं । कोरोना भाइरस रोगथाम तथा नियन्त्रणको लागि गरिएको निषेधाज्ञा १५ दिन थप्ने निर्णय भएको छ । आज उपत्यकाको तीन जिल्ला भक्तपुर, ललितपुर र काठमाडौंका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले उक्त निर्णय गरेको भक्तपुरको प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराइले जानकारी दिए । उनका अनुसार जेठ १३ गते राति १२ बजेसम्म निषेधाज्ञा जारी रहने छ ।

About the author
नेपालब्रिटेन संवाददाता

नेपालब्रिटेन संवाददाता