ताजा खबर

सर्लाहीको रामनगर गाउँपालिकाका अध्यक्षको निधन

सर्लाही । सर्लाहीको रामनगर गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद बर्माको निधन भएको छ । अध्यक्ष बर्माको काठमाडौंस्थित मेडिसिटी अस्पतालमा उपचारका क्रममा शनिबार राति निधन भएको गाउँपालिकाको वडानम्बर १ का अध्यक्ष दिनेश मिश्रले जानकारी दिनुभयो । ७० वर्षीय बर्मा उच्च रक्तचाप, मधुमेह, मुटुका रोगबाट पीडित हुनुहुन्थ्यो ।

About the author
नेपालब्रिटेन संवाददाता

नेपालब्रिटेन संवाददाता