१८ कार्तिक २०८२, मंगलवार
Follow Us

एमाले सांसद डा. पाठकलाई महत्वपूर्ण जिम्मेवारी

नेपालब्रिटेन डट कम्
१ भाद्र २०७८, मंगलवार ०८:४५

बाग्लुङ । नेकपा एमाले सांसद डा. सूर्य प्रसाद पाठकले महत्वपूर्ण जिम्मेवारी पाएका छन् ।
पाठकले नेकपा एमालेको संसदीय विभागको जिम्मेवारी पाएका हुन् । उनलाई सो विभागका प्रमुख सुभाष नेङवाङले सदस्यमा मनोनयन गरेका हुन् ।
डा. पाठक संसदको लेखा समितिका सदस्य समेत रहेका छन् । नेकपा एमालेबाट लोकप्रिय मत ल्याएर विजयी सांसद पाठकलाई पहिलो पटक पार्टीले महत्वपूर्ण जिम्मेवारी सुम्पेको हो ।

धेरै पढिएको