काठमाडौं । नेकपा एकीकृत समाजवादी निकट विद्यार्थी अनेरास्ववियुले उपमहासचिव र सचिवहरुको संख्या थप्दै प्रदेश संयोजकहरु समेत तोकेको छ । शनिबार राति सम्पन्न स्थायी कमिटीको बैठकले सातै प्रदेशमा संयोजक तोकेको हो । त्यस्तै १५ जना उपमहासचिव समेत स्थायी कमिटी बैठकले जयन गरेको छ ।
यी हुन् प्रदेश संयोजक
प्रदेश १ःराजु थाम्सुहाङ
प्रदेश २ः राजकुमार विक
वागमतीः दिपक बुढाथोकी
राजधानी उपत्यकाः प्रदिप थापा
गण्डकीः ठाकुर पराजुली
लुम्बिनीः टेकेन्द्र मल्ल
कर्णालीः भुपेन्द्र शाही
सुदूरपश्चिमः रमेश बटाला
उपमहासचिवहरु
अशोक थापा
महेश श्रेष्ठ
मेघनाथ चापागाई
तपेन्द्रजंग शाही
भुपेन्द्र शाह
मिलन राई
डम्बर सिंह
प्रतिक्षा कार्की
राजकुमार यादव
रवी राय
किशोर टण्डन