५ जेष्ठ २०८१, शनिबार
Follow Us

शेयर बजार २५ मिनेटमा २२ अङ्क बढीले उकालो

नेपालब्रिटेन संवाददाता
३१ आश्विन २०७८, आईतवार ०८:०४

काठमाडौँ। आइतबारदेखि शेयर बजार पनि खुला भएको छ । नेपाल स्टक एक्सचेन्जले आइतबारदेखि कारोबार खुला गरेको हो । दसैँ बिदा पछि खुलेको शेयर बजार पहिलो दिन खुला हुनासाथ सकारात्मक देखिएको छ । कारोबार खुला भएसँगै बढ्ने क्रम सुरु भएको शेयर कारोबार मापक नेप्से परिसूचक २५ मिनेटमा २२ अङ्क बढीले उकालो लागेको छ ।