१ श्रावण २०८२, बिहीबार
Follow Us

सिंहदरबारभित्र संसद सचिवालयमा गोली पड्कियो

नेपालब्रिटेन संवाददाता
१० कार्तिक २०७८, बुधबार १२:१६

काठमाडौं । देशको प्रमुख प्रशासनिक निकाय सिंहदरबारभित्र गोली चलेको छ । काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहले राष्ट्रियसभाकी उपाध्यक्ष शशीकला दाहालका पीएसओको पेस्तोल खसेर पड्केको जानकारी दिए । संसद सचिवालयको दुई नम्बर भवनमा घटना भएको र कुनै क्षति नभएको सिंहले बताए ।

धेरै पढिएको