२२ बैशाख २०८१, शनिबार
Follow Us

यस्तो छ देउवा प्यानल (सूचीसहित)

नेपालब्रिटेन डट कम्
२७ मंसिर २०७८, सोमबार ०१:३८

काठमाडौं । आज विहान ८ बजेदेखि सुरु हुने मतदानका लागि नेपाली कांग्रेसको शेर वहादुर देउवा पक्षले आफ्नो प्यानल मध्यरातमा सार्सार्वजनिक गरेको छ

देउवा पक्षले शशांक कोइरालालाई पनि आफ्नो प्यानलमा राखेको छ । डा. शशांकलाई शेखर कोइराला प्यानलमा पनि राखिएको छ ।