११ जेष्ठ २०८१, शुक्रबार
Follow Us

यौन सम्पर्क गर्न नदिए पछि ८० वर्षिया व्यक्तिद्धारा श्रीमतिको हत्या

नेपालब्रिटेन डट कम्
१३ पुष २०७८, मंगलवार २१:०७

लण्डन । यौन सम्पर्क गर्न नदिए पछि ८० वर्षिया व्यक्तिले आफ्नै श्रीमतिको हत्या गरेका छन् ।

इटालियनमा एक व्यक्तिले क्रिसमसमा आफूसँग यौनसम्पर्क गर्ने वाचा गरेपछि आफ्नी श्रीमतीलाई छुरा प्रहार गरी हत्या गरेका हुन् ।

श्रीमतिले भियाग्रा लिएपछि यौन सम्पर्क गर्न अस्वीकार गरे पछि सो हत्या भएको हो ।

डिसेम्बर २५ मा पूर्वी इटालीको फानानो डि ग्राडारामा घरमा भियाग्राको चक्की खाएपछि उनीसँग यौनसम्पर्क गर्न अस्वीकार गरेपछि ६१ वर्षीया श्रीमती नतालिया किरिचोकको हत्या गरेको भिटो क्यांगिनीमाथि आरोप छ ।