२१ बैशाख २०८१, शुक्रबार
Follow Us

गभर्नर अधिकारीको पक्षमा सर्वोच्चको अन्तरिम आदेश

नेपालब्रिटेन संवाददाता
१६ बैशाख २०७९, शुक्रबार १२:५९

काठमाडौँ । सर्वोच्च अदालतले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको पक्षमा अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीशद्वय सपना प्रधान मल्ल र टंकबहादुर मोक्तानको इजलासले यसअघिकै अल्पकालिन अन्तरिम आदेशलाई निरन्तरगभर्नर अधिकारीको पक्षमा सर्वोच्चको अन्तरिम आदेश

न्यायाधीश हरिप्रसाद फुयाँलको एकल इजलासले गत मङ्गलवार सरकारको निर्णय कार्यान्वयन नगर्न–नगराउन अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो।सरकारले छानबिन समिति गठन गरेपछि स्वतः निलम्बनमा परेका गभर्नर अधिकारी सर्वोच्चको आदेशसँगै पुनः काममा फर्किसका छन्।