गायिका तथा मोडल मिना कार्कीको ‘जाली आँखाले’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । गायिका तथा मोडल कार्कीको जाली आँखाले बोलको गीत अकलादेवी म्युजिक युट्युवमार्फत सार्वजनिक भएको छ ।
यज्ञ सापकोटा, मीना कार्की र टंक डुम्रेको स्वर रहेको गीतमा गायिका स्वयम् मिना कार्की र आमेश भण्डारीको अभिनय देख्न पाइन्छ । मदन खडकाले निर्देशन गरेको गीतको सम्पादन विकास ज्ञवालीले गरेका हुन् ।