२१ जेष्ठ २०८१, सोमबार
Follow Us

समाजसेवी कृष्ण लामिछानेको अन्त्येष्टि : छोरीको रोदन बाबालाई फिर्ता ल्याउ (फोटो फिचर)

नेपालब्रिटेन डट कम्
११ चैत्र २०७९, शनिबार १६:३८

लण्डन् । टेक्सस स्थित घरमै मृत फेला परेका समाजसेवी कृष्ण लामिछानेको शनिवार अन्त्येष्टि गरिएको छ ।

परिवारको सहमतिमा स्वर्गिय लामिछानेको आज बिहान अन्त्येष्टि गरिएको हो

स्वर्गिय लामिछानेको अन्त्येष्टि हिन्दु परम्परा अनुसार गरिएको हो ।

लामिछानेको ह्युजेस फेमिली ट्रिबुट सेन्टरमा अन्त्येष्टि गर्दा श्रीमति र छोरीहरुको उपस्थिति थियो । छोरीले बुबालाई फर्काउदेउ भन्दै गरेको रोदन कारुणीक थियो ।

समाजसेवी लामिछानेको असामान्य निधनप्रति नेपाली समाज सोकमग्न भएको छक्ष् समाजिक संजालमा नेपाली समुदायका सदस्यहरुले शोक व्यक्त गर्दै हार्दिक समवेदना प्रकट गरिरहेका छन् ।

स्वर्गिय लामिछानेका श्रीमती र दुई छोरीहरु छन् ।