२६ बैशाख २०८१, बुधबार
Follow Us

अष्ट्रियाकी निहारिका ‘दि भ्वाइस किड्को प्रतिष्पर्धा’ मा

नेपालब्रिटेन डट कम्
१५ चैत्र २०७९, बुधबार ०६:१९

लण्डन । अष्ट्रियाकी निहारिका दि भ्वाइस किड्को प्रतिष्पर्धामा पुगेकी छन् ।

निहारिका अष्ट्रियामा जन्मिएकी नेपाली मुलकी नानी हुन् । उनी जति सुन्दर छिन् उनको आवाज पनि उत्ति नै सुरलिो छ । नेपालमा दि भ्वाइस किड् (सिजन २ ) प्रतियोगितामा प्रतिष्पर्धाका क्रममा उनी नेपालमा छिन् ।

प्रतियोगिताका ४ जना जर्जले नै उनलाई खुब रुचाएका छन् । निहारिकालाई साथ दिन गैरआवासीय नेपाली संघले अपिल गरेको छ।