११ बैशाख २०८१, मंगलवार
Follow Us

प्रवासी नेपाली अन्तराष्ट्रिय मंचका अध्यक्ष थापा बेलायतमा

नेपालब्रिटेन डट कम्
२९ बैशाख २०८०, शुक्रबार ०८:०८

लण्डन । नेपाली प्रवासी अन्तराष्ट्रिय मंचका अध्यक्ष संजय थापा बेलायत आएका छन् । थापा एक साता बेलायतमा रहदा संगठनको काममा सकृय रहने बताइएको छ । उनले नेपाली प्रवासी मंचको आयोजनामा १४ मेमा नर्थ लण्डनमा आयोजना हुने एक कार्यक्रममा सहभागी हुने छन् । उनी बेलायतमा रहदा स्कटल्याण्ड, मिडल्याण्ड, लण्डनका बिभिन्न कार्यक्रममा सहभागी भएर स्पेन फर्किने तयारीमा छन् । अध्यक्ष थापा बुधवार साँझ लण्डनस्थित हित्रो विमानस्थलमा उत्रिदा प्रवासी नेपाली मंच बेलायतका अध्यक्ष टुंग्गा भुषाल लगायतले स्वागत गरेका थिए ।

यस्तो छ थापाको बेलायतमा रहदाको कार्यक्रम