२२ बैशाख २०८१, शनिबार
Follow Us

एनआरएनए स्पेनको अध्यक्षमा निरौला निर्विरोध

नेपालब्रिटेन संवाददाता
८ श्रावण २०८०, सोमबार ०७:५७

लण्डन । गैरआवासीय नेपाली संघ स्पेनको अध्यक्षमा पेशल कुमार कोइराला निरौला निर्विरोध निर्वाचित भएका छन् । संघको निर्वाचन समितिका अनुसार अध्यक्ष पदमा उनी एक जानको मात्र उम्मेदवारी परेको थियो ।

समितिले सोमवार विहान सार्वजनिक गरेको उम्मेदवारको अन्तिम नामावली अनुसार आइसीसी सदस्यमा यज्ञ नारायण पौडेल निर्विरोध भए ।

यस्तो छ नयां कार्यसमिति