२२ बैशाख २०८१, शनिबार
Follow Us

एनआरएनए इजरायलको अध्यक्षमा कृष्ण भण्डारी निर्विरोध

नेपालब्रिटेन संवाददाता
९ श्रावण २०८०, मंगलवार २१:२९

लण्डन् । गैर आवासिय नेपाली संघ (एनआरएनए एनसिसी) इजरायलको अध्यक्षमा कृष्ण भण्डारी निर्विरोध निर्वाचत भएका छन् ।

एनआरएनए इजरायलको निर्वाचन समितिका संयोजक दिपक ओलीका अनुसार मंगलवार अध्यक्ष पदमा भण्डारीको एक मात्र उम्मेदवारी परेकोले। उनी निर्विरोध भए ।
संघको आइसीसी (केन्द्रीय सदस्य) सदस्यमा विशाल ज्ञवाली सर्वसम्मत भएका छन् ।

यस्तो छ नयां समिति

१. विशाल ज्ञवाली (आइसिसी सदस्य)
२. श्री कृष्ण भण्डारी (अध्यक्ष)
३. सुमित्रा थापा (सुमी) (बरिष्ठ उपाध्यक्ष)
४. कादम्वरी दाना श्रेष्ठ (उपाध्यक्ष)
५. तेज व. गुरुङ (उपाध्यक्ष)
६. भेषराज पाण्डे (उपाध्यक्ष)
७. रश्मी राई (महिला उपाध्यक्ष)
८. अलि महम्मद मियाँ (महासचिव)
९. चित्र वहादुर कार्की (सचिव)
१०. केशवराज खनाव (सह-सचिव)
११. सुनित अल्मोग याहेल (ल्हमु) (कोषाध्यक्ष)
१२. मञ्जु भुजेल (सह-कोषाध्यक्ष)
१३. रमेश जोशी (पुरुष प्रतिनिधि)
१४. निर्मला वुढाथोकी (महिला प्रतिनिधि)
१५. कमला भुसाल (सदस्य)
१६. खिमा पुन (सदस्य)
१७. मातृका प्रसाद तिमल्सिना (सदस्य)
१८. कल्पना भेटवाल (सदस्य)
१९. एभ्राज कार्की क्षेत्री (सदस्य)
२०. पूर्ण सिंह पाख्रिन (सदस्य)
२१. गिर वहादुर ओली (सदस्य)
२२. लेखनाथ कार्की (सदस्य)
२३. काशिराम आले (सदस्य)
२४. विष्णु परियार (सदस्य)
२५. मञ्जु थपलिया (सदस्य)
२६. धमेन्द्र सिंह पुन (सदस्य)
दिपक प्रसाद ओली
निर्वाचन संयोजक
एनआरएनए-एनसिसी इजरायल