२७ बैशाख २०८१, बिहीबार
Follow Us

रिपोर्टर्स क्लबमा कांग्रेस सहमहामन्त्री महेन्द्र यादवमाथि खुकुरी प्रहार

नेपालब्रिटेन संवाददाता
२० भाद्र २०८०, बुधबार ०९:०८

कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि खुकुरी प्रहार भएको छ।

बुधबार दिउँसो भृकुटीमण्डपस्थित रिपोर्टर्स क्लबमा आयोजित साक्षात्कार कार्यक्रममा सहभागी भएका यादवमाथि एक समूहले खुकुरी प्रहार गरेको हो।

खुकुरी प्रहारबाट यादव घाइते भएका छन्। यादवलाई उपचारका लागि ट्रमा सेन्टर लगिएको छ। खुकुरी प्रहार गर्ने नुवाकोटका श्याम सापकोटा पक्राउ प्रहरीले पक्राउ गरेको छ।