३१ असार २०८२, मंगलवार
Follow Us

कांग्रेस केन्द्रीय समिति बैठक सर्‍यो

नेपालब्रिटेन संवाददाता
२७ भाद्र २०८०, बुधबार १२:४१

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक दुई पछि सारिएको छ । आउँदो २ असोजका लागि बोलाइएको केन्द्रीय कार्यसमिति बैठक ४ असोज दिउँसो १ बजे बस्नेगरी सारिएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । बैठक सार्नुको कारण भने खुलाइएको छैन ।

धेरै पढिएको