२५ पुष २०८२, शुक्रबार
Follow Us

प्रतिनिधि सभाको बैठक आज १ बजे बस्दै

नेपालब्रिटेन संवाददाता
२७ भाद्र २०७८, आईतवार ०४:४७

काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । आज दिउँसो १ बस्ने भनिएको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले “शपथ सम्बन्धी अध्यादेश, २०७८ र गृहमन्त्री बालकृष्ण खाँणले “राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) अध्यादेश, २०७८ लाई स्वीकृत गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्नुहुने लगायतका कार्युसूचि तय गरिएको संसद सचिवालयले जनाएको छ ।

यसअघि गत शुक्रबार बसेको प्रतिनिधि सभाको बैठकमा सरकारले नयाँ बजेट प्रस्तुत गरेको थियो । प्रतिनिधि सभाको बैठकमा प्रमुख प्रतिपक्षी दल एमालेले भने लगातार विरोध जनाउँदै आएको छ ।

धेरै पढिएको