१४ असार २०८१, बिहीबार
Follow Us

नेपाल आईडलका तीन प्रतिस्पर्धीले अल्डरशटमा प्रस्तुति दिने

नेपालब्रिटेन डट कम्
२२ मंसिर २०८०, शुक्रबार १४:४१

लण्डन । नेपाल आर्यडलका चर्चित तीन प्रतिस्पर्धीले अल्डरशटमा आफ्नो प्रस्तुती दिने भएका छन् ।

भोलि (शनिवार) अल्डरशटस्थित एम्पाएर हलमा साँझ ६ बजे सुरु हुने कार्यक्रममा पवन गिरी, सज्जा चौलागाई र आरसी पौडेलको प्रस्तुति रहने आयोजकले जनाएको छ ।