१९ बैशाख २०८१, बुधबार
Follow Us

एनआरएनए विधान संशोधन समिति गठन, एनसीसी अध्यक्ष समावेश

नेपालब्रिटेन डट कम्
११ चैत्र २०८०, आईतवार १४:३०

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को विधान संशोधन समितिको विस्तार गरिएको छ । समितिका संयोजक भवानी ओलीले आइतवार १५ सदस्सीय समिति गठन गरेका हुन् । समितिमा अमेरिका, यूके, अष्ट्रेलिया लगायतको देशका एनसीसी अध्यक्षहरु समावेश गरिएको छ । सो समितिको सल्लाहकारमा यास्मिन वेगम सैयद, सन्तोष भट्टराई, भुषण घिमिरे र डा. हेम राज शर्मा रहेका छन् ।