१२ श्रावण २०८१, शनिबार
Follow Us

बेल्जियममा ‘चैत्रे दशैं’ मनाईदै

नेपालब्रिटेन डट कम्
१८ चैत्र २०८०, आईतवार ०८:४०

लण्डन । बेल्जियममा बस्ने नेपालीहरुले चैत्राष्टमी मेला मनाउने भएका छन् ।
बाग्लुङ समाज बेल्जियम र क्षत्री समाज बेल्जियमको संयुक्त आयोजनामा आगामी १५ अप्रीलमा सो मेलाको तयारी गरिएको हो ।
लुभेन शहरमा आयोजना हुने मेलामा विशेष साँस्कृति कार्यक्रम तथा नयां वर्षको शुभकामना आदान–प्रदानको कार्यक्रम समेत हुने भएको छ ।
कार्यक्रममा तुलसी सिवाकोटी, दुर्गा शाक्य, सकुन्तला थापा, सुमी घिमिरे (सापकोटा), लाहुरे कान्छा लगायतको विषेश प्रस्तुती रहने छ ।