१५ असार २०८१, शुक्रबार
Follow Us

पोषराज पोखरेल एआईजी बढुवामा सिफारिस

नेपालब्रिटेन संवाददाता
११ असार २०८१, सोमबार ०५:५६

काठमाडौँ । पोषराज पोखरेल नेपाल प्रहरीको प्रहरी अतिरिक्त महानिरीक्षक(एआईजी) बढुवामा सिफारिस भएका छन् ।

बढुवा समितिको बैठकले पोखरेललाई एआईजी बढुवाका लागि सिफारिस गरेको हो ।

प्रहरी प्रधान कार्यालय महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा निर्देशनालय नक्सालमा दरबन्दी रहेका पोखरेल काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथमा कार्यरत छन् ।