२५ असार २०८२, बुधबार
Follow Us

आज मन्त्रिपरिषद्को बैठक अपरान्ह ४ बजे

नेपालब्रिटेन संवाददाता
४ पुष २०८१, बिहीबार ०५:५३

काठमाडौं । आज (बिहीबार) मन्त्रिपरिषद्को बैठक बस्दै छ । मन्त्रिपरिषद्को बैठक आज अपरान्ह ४ बजे सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्न लागेको हो ।

बैठकमा नियमित एजेण्डाका साथै केही सरुवा, बढुवा र नियुक्तिमा छलफल हुने बताइुएको छ । बैठकले सरकारका नियमित कामकारबाही बारे छलफल र निर्णय गर्ने छ । साताको सोमबार र बिहीबार मन्त्रिपरिषद्को नियमित बैठक बस्ने गरेको छ ।

धेरै पढिएको