२६ श्रावण २०८२, सोमबार
Follow Us

रास्वपा संसदीय दलको बैठक बस्दै

नेपालब्रिटेन संवाददाता
१६ माघ २०८१, बुधबार ०४:३०

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को संसदीय दलको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बस्नेछ ।

आजको बैठकमा संसदको हिउँदे अधिवेशनमा पार्टीका सांसदहरूको प्रस्तुति, एजेण्डा र प्राथमिकताबारे छलफल हुने बताइएको छ । संसदको हिउँदे अधिवेशन माघ १८ गतेदेखि सुरु हुँदैछ ।

धेरै पढिएको