३० असार २०८२, सोमबार
Follow Us

मन्त्रिपरिषद बैठक बस्दैँ

नेपालब्रिटेन डट कम्
२५ चैत्र २०८१, सोमबार ०४:१५

काठमाडौं । मन्त्री परिषदको बैठक बस्दैँछ ।

 

प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक दिउँसो ३ बजे सिंहदरबारमा बस्नेछ ।

 

बिमेस्टक सम्मेलन, थाइल्याण्डवाट प्रधानमन्त्री फर्किए पछि पहिलो पटक मन्त्रिपरिषद बैठक बस्न लागेको हो । 

धेरै पढिएको