३१ श्रावण २०८२, शनिबार
Follow Us

बेलायतस्थित नेपाली राजदूतको गोर्खा ब्रिगेड मुख्यालय भ्रमण (फोटो फिचर)

नेपालब्रिटेन संवाददाता
१९ जेष्ठ २०८२, सोमबार ०४:३०

२०२५ मे ३० मा बेलायतस्थित नेपाली राजदूतले गोर्खा ब्रिगेडको मुख्यालय भ्रमण गर्नुभएको छ। उक्त अवसरमा उहाँलाई बेलायती सेनामा कार्यरत गोर्खाहरूको कामकाजबारे जानकारी दिइएको थियो। यस भ्रमणले बेलायत र नेपालबीचको विशेष सम्बन्धलाई थप सुदृढ बनाएको छ।


धेरै पढिएको