२८ असार २०८२, शनिबार
Follow Us

कराते १ प्रिमियर लिगमाएरिकाले जितिन् ऐतिहासिक कांस्य पदक

नेपालब्रिटेन संवाददाता
२० जेष्ठ २०८२, मंगलवार ०५:१२

काठमाडौँ । नेपालकी कराते खेलाडी एरिका गुरुङले विश्व करातेको सबैभन्दा प्रतिष्ठित प्रतियोगिता कराते १ प्रिमियर लिगमा ऐतिहासिक कांस्य पदक जित्न सफल भएकी छन् ।६८ केजी माथिको तौल समूहमा प्रतिस्पर्धा गर्दै एरिकाले फ्रान्सकी खेलाडीलाई पराजित गर्दै कांस्य पदक जितेकी हुन् । एरिका गुरुङले कराते १ प्रिमियर लिगमा नेपालको पहिलो सहभागितामै ऐतिहासिक पदक जितेर नेपालको गौरव बढाएको राष्ट्रिय खेलकुद परिषदले जनाएको छ ।

धेरै पढिएको