९ भाद्र २०८२, सोमबार
Follow Us

आज सुनचाँदीको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार?

नेपालब्रिटेन संवाददाता
२ असार २०८२, सोमबार ०५:५०

काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा एक लाख ९७ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।आइतबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो । यस्तै, आज चाँदी मूल्य पनि स्थिर रहेको छ । आज चाँदी दुई हजार एक सय ६५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ।

धेरै पढिएको