२५ असार २०८२, बुधबार
Follow Us

अदालतले रिहा गरे लगत्तै पक्राउ परिन् अमला रोका

नेपालब्रिटेन संवाददाता
९ असार २०८२, सोमबार १४:१४

काठमाडौँ । ६१ किलो सुन तस्करी प्रकरणमा धरौटीमा रिहा भए लगत्तै अमला रोकालाई पक्राउ गरिएको छ । काठमाडौँ जिल्ला अदालतले रोकालाई सोमबार २ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो ।

तर, उनलाई सम्पत्ति शुद्धीकरण विभागबाट पनि पत्र आएकाले पक्राउ गरेर पठाइएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का प्रवक्ता एवं एसपी युवराज खड्काले जानकारी दिएका छन् ।

सीआईबीले गत शुक्रबार रोकालाई काठमाडौँको टोखाबाट पक्राउ गरेको थियो ।

धेरै पढिएको