२४ असार २०८२, मंगलवार
Follow Us

प्रत्येक असार १५ गते राष्ट्रिय चलचित्र दिवस मनाइने (मन्त्रीपरिषदका निर्णयहरू)

नेपालब्रिटेन संवाददाता
१६ असार २०८२, सोमबार २३:४४

काठमाडौं। मन्त्रिपरिषद् बैठकले राष्ट्रिय पर्यटन नीति स्विकृत गरिएको छ।

गत असार १३ गतेको मन्त्री परिषद बैठकले प्रत्येक असार १५ गतेलाइ राष्ट्रिय चलचित्र दिवसको रूपमा मनाउने पनि निर्णय गरेको छ ।

सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले नियमित पत्रकार सम्मेलन गर्दै असार १३ गते बसेको मन्त्रिपरिषद् बैठकका १५ वटा निर्णय सार्वजनिक गरेका हुन् ।

धेरै पढिएको