२५ असार २०८२, बुधबार
Follow Us

एनआरएनए यूकेको निर्वाचन तालिका सार्वजनिक

नेपालब्रिटेन संवाददाता
१७ असार २०८२, मंगलवार १४:१५

मनोनयन दर्ता जुलाई १३ मा

लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेले आगामी निर्वाचनको तालिका सार्वजनिक गरेको छ। आगामी जुलाई २६ तारिखमा अनलाइन माध्यमबाट निर्वाचन हुने भएको छ। निर्वाचनका लागि उम्मेदवारहरूको मनोनयन दर्ता जुलाई १३ मा हुने छ।

एनआरएनए यूकेमा हाल ३,५०८ जना मतदाता रहेका छन्।

निर्वाचन तालिका तथा उम्मेदवारी शुल्क यस प्रकार छ:

धेरै पढिएको