५ आश्विन २०८२, आईतवार
Follow Us

राष्ट्रपतिबाट नागरिकता विधेयक प्रमाणीकरण

नेपालब्रिटेन संवाददाता
५ आश्विन २०८२, आईतवार १२:००

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गरेका छन । राष्ट्रपति पौडेलले संघीय संसद्को दुवै सदनबाट पारित भई प्रमाणीकरणका लागि पेस हुन आएको उक्त विधेयक प्रमाणीकरण गरेका हुन् ।

राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ११३ को उपधारा २ बमोजिम उक्त विधेयक प्रमाणीकरण गरेको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।

धेरै पढिएको