१८ जेष्ठ २०८३, सोमबार
Follow Us

सेयर बजारका सबै सूचक २६ सयभन्दा तल झरे

नेपालब्रिटेन संवाददाता
१८ कार्तिक २०८२, मंगलवार १४:००

काठमाडौँ । सेयर बजार फेरि २६ सयभन्दा तल झरेको छ । मंगलबार नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा २७.६४ अंक घटेसँगै २५९५ मा कायम भएको छ ।

कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन ६ अर्ब ५ करोडको कारोबार भएकोमा आज ५ अर्ब १५ करोडको भयो । ३३ कम्पनीको मूल्य बढ्दा २१३ को घट्यो भने ३ को स्थिर रह्यो ।

सबै समूहका सूचक घटेका छन् ।

धेरै पढिएको