२४ पुष २०८२, बिहीबार
Follow Us

प्रहरीको संगठन संरचना र दरबन्दी सरकारले गर्‍यो स्वीकृत

नेपालब्रिटेन संवाददाता
२२ पुष २०८२, मंगलवार १३:०५

काठमाडौँ । सरकारले नेपाल प्रहरीको संगठन संरचना र दरबन्दी स्वीकृत गरेको छ ।

यही पुस २१ गते बसेको मन्त्रिपरिषद्को बैठकका निर्णयहरू सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले नेपाल प्रशासन सेवा (गठन, समूह तथा श्रेणी विभाजन र नियुक्ति) नियमावली, २०५० को अनुसूची संशोधन भएको जानकारी दिए ।

सरकारका प्रवक्तासमेत रहेका मन्त्री खरेलका अनुसार बैठकले महालेखापरीक्षकको कार्यालय र त्यसअन्तर्गतका निकायहरूको संगठन संरचना र दरबन्दी स्वीकृत गरेको छ ।

धेरै पढिएको