५ जेष्ठ २०८३, मंगलवार
Follow Us

दुर्गा प्रसाईं वीरगञ्जबाट पक्राउ

नेपालब्रिटेन संवाददाता
५ जेष्ठ २०८३, मंगलवार ०५:११

वीरगञ्ज । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन् । उनलाई वीरगञ्जस्थित दियोलो होटलबाट नियन्त्रणमा लिएको प्रहरी स्रोतले जनाएको छ ।
प्रहरी स्रोतका अनुसार उनलाई माथिको आदेशअनुसार पक्राउ गरिएको हो ।

कुन कसुरमा पक्राउ गरिएको हो भन्ने विषयमा आधिकारिक जानकारी सार्वजनिक गरिएको छैन । प्रहरीले प्रसाईं पक्राउ परेको पुष्टि गरे पनि अनुसन्धानको विवरणबारे थप जानकारी दिएको छैन ।

धेरै पढिएको