२३ बैशाख २०८१, आईतवार
Follow Us

एनआरएन चेक रिपव्लिकको अध्यक्षमा खड्का

नेपालब्रिटेन डट कम्
९ श्रावण २०७४, सोमबार ०८:२६

लण्डन । गैरआवासीय नेपाली संघ चेक रिपव्लिकको अध्यक्ष चिरन्जीबी खड्का चयन भएका छन् । संघको आइतवार समपन्न भेलाले उनको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको हो ।

समितिको उपाध्यक्षहरु रिजन गुरुङ्ग, सुस्मा थापा र चित्र रायमाझी, महासचिव किशोर रायमाझी, सचिब राजु बोहोरा, सहसचिब अर्जुन खत्री, कोषाध्यक्ष पान्डव अधिकारी छन् । यस्तै अन्य सदस्यहरुमा ( बिष्णु रायमाझी, दुर्गा बस्याल, शिव खरेल, लोक बहादुर अधिकारी, र दिलिप पन्थ रचयन भए ।