२७ बैशाख २०८१, बिहीबार
Follow Us

काठमाडौं ४ बाट गगन थापा विजयी

नेपालब्रिटेन डट कम्
२३ मंसिर २०७४, शनिबार ००:०८

पटक–पटक विवाद हुँदै मतगणना भएको काठमाडौं क्षेत्र नम्बर ४ बाट नेपाली कांग्रेसका गगन थापा भारी मत अन्तरले विजयी भएका छन् । मत परिणाम अनुसार थापाले ३ हजार ४ सय ११ मततान्तरलेले विजयी भए
। थापाले २१ हजार ५ सय ५१ मत प्राप्त गरे । एमालेका राजन भट्टराई ले १८ हजार १ सय ४० मत पाए ।